नेपाल कम्युनिस्ट पार्टीको प्रदेश नम्बर २ को आमसभा रौतहटमा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २ नम्बर प्रदेशस्तरीय आमसभामा आज रौतहटमा हुँदैछ । नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा हुने आम सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । आम सभालाई अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ । नेकपा प्रदेश २ ईञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा … Continue reading नेपाल कम्युनिस्ट पार्टीको प्रदेश नम्बर २ को आमसभा रौतहटमा, प्रधानमन्त्रीले सम्बोधन गर्ने